Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुराको टुडीखेलमा लिङगे पीङको सुरुवात

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>ललित बोहरा /२३ असोज डडेल्धुरा | शसस्त्र प्रहरी बल बेस क्याम्प डडेल्धुराले हिन्दुहरुको महान चाड बडा दशै, तिहार र छठ पर्वको अबसरमा डडेल्धुराको टुडीखेलमा लिङगे पीङको सुरुवात गरेको छ । उक्त पिङगको उद्घाटन आईतबार बिहान शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर बिष्टले गरेका छन् । गत बिगतका बर्ष जस्तै हिन्दु धर्ममा बर्षको एक पटक जमीनबाट खुट्टा छाडनु पर्ने परम्परा रही आएको छ । स्थानीयहरुलाई मनोरञ्जको लागी पिङ सञ्चालन गरेको शसस्त्र प्रहरी जवान गणेश प्रशाद जोशीले रेडीयो अमरगढीलाई जानकारी दिएका छन । प्रत्येक वर्ष थाप्ने पीङमा बच्चाहरुको बिहानै देखी &nbsp;भीँडभाड निकै ठूलो रहेको छ ।&nbsp;<br></p><div><br></div>