२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्: परराष्ट्रमन्त्री
असोज १८, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा...