2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा सस्तो व्यापार मेला सुरु

असोज १८, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आजदेखि सस्तो व्यापार मेला सुरु भएको छ । 

दसैँका अवसरमा सो व्यापार मेला आयोजना गरिएको कम्प्लेक्सका सञ्चालक माधव बास्तोलाले जानकारी दिनुभयो । मेला यही असोज २२ गतेसम्म चल्ने छ । 

गुणस्तरीय सामान सस्तोमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ । एकै ठाउँबाट उपभोक्तालाई नुनदेखि सुनसम्मका उपभोग्य वस्तु उपलब्ध गराउने सञ्चालक वास्तोला बताउनुहुन्छ । 

मेला अवधिभर दैनिक रु ५० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । उपभोक्तालाई मनोरञ्जन दिन विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई