रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग
पुस २९, काठमाडौं | नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा...