कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेका बुवासँग प्रधानमन्त्री प्रचण्डको भेट
पुस २१, काठमाडौँ | गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । ...