जसपाको बटमलाइन- उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेसको मुख्यमन्त्री
पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि जसपा सरकारमा सहभागीबारे ‘पर्ख र हेर’को अवस्थामा छ ।
प्रधानमन्त्री प्रचण्डले जसपासहित माधव नेपाल नेतृत्वको एकीकृत...