रोजगारीका लागि रोमानिया पुगेका एक युवकलाई नेपालीले नै कुटेर कोमामा पठाए
मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई कोमा (अचेत अवस्था)मा त्यहाँ उपचाररत छन्।
भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६...