मङ्सिर ७, मोरङ । ५३ वर्षीय मानबहादुर लिम्बूले मंसिर ४ गतेको निर्वाचनमा उठ्ने इच्छा राखे पनि सुरुमा पार्टीले पत्याएन । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट उम्मेदवारका लागि...