फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो, अस्पताल बनाउँछु भन्नु चाहिँ के हाे ? – अध्यक
कात्तिक २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताउनुभएको छ ।
अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक...