आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?
कात्तिक २२, काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस। हरेक वर्ष ८ नोभेम्बरमा विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा...