प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ पक्राउ
असोज २६, काठमाडौँ | काठमाडौँको दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ,...