सामाजिक सुरक्षा भत्ता दिन वडाध्यक्ष घर-घर पुगे
भदौ १०, जुम्ला | जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाको वाडा नम्वर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन ।
भत्ता वितरण गर्न मात्रै...