बगलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो
असार १२, ढाका | एजेन्सी | बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो । ६ दशमलब १५ किलोमिटर लमो उक्त...