विश्वभर ३५०० जनामा मङ्कीपक्स संक्रमण, डब्ल्यूएचएनद्वारा महामारी घोषणा
असार १०, काठमाडौं | विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ। व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास...