असार ३, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार हरियो अंगुरको प्रतिकेजी २२५ रुपैयाँ किनबेच भइरहेको जनाएको छ ।
समितिका अनुसार अदुवा ६५ रुपैयाँ, दसहरी र मालदह आँप...