दुई वर्षपछि स्वदेश फर्किएका पूर्वराजा कार्लोसको विरोधमा उत्रिए स्पेनवासी
जेठ ९, म्याड्रिड | संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार म्याड्रिडमा सयौं प्रदर्शनकारीहरूले प्रदर्शन गरे । ‘न्याय’ र ‘जेलमा बोर्बोन’ लेखिएको प्लेकार्ड...