तुलसीपुर उपमहानगरको ४० हजार ९९८ मतगणना, टीकाराम खड्काको अग्रता

साझासवाल

<p><b>जेठ ८, दाङ |</b> तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ ।<br></p><p>४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।&nbsp;</p><p>उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहेका छन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply