हैजा नियन्त्रणका लागि अत्यावश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः गगनकुमार थापा
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तयार अवस्थामा राख्नुपर्ने बताएका छन्। नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग...