हात्तीबाट धानबाली जोगाउन लगाइएको विद्युतीय तारमा परी दम्पतीको मृत्यु
काठमाडौँ | सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा विद्युत प्रवाह चुहावट भएर आज बिहान एक दम्पतिको निधन भएको छ। निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी...