बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नयाँ शक्तिहरुसँग संवाद गर्ने आफूहरुको नीतिअनुसार काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग छलफल भएको बताएका छन् । सोमबार काठमाडौँमा बालेन र रविबीच...