अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ
काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अब देशको नयाँ राष्ट्रपति बन्न सक्ने टिप्पणी गरेका छन् । साम्पाङले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...