मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग
काठमाडौँ | श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग गरेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफै राखेका छन्। आजको प्रतिनिधि सभा...