प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा
काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा मागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर...