कुलिङ पिरियड त्रुटि छानबिन विशेष समितिमा नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी
काठमाडौँ | संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती...