सरकार भ्रष्टाचारको पर्याय नभई भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै...