दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने
जेठ २१, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ ।
नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा...