पुस १८, बाजुरा । बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युत्को झट्का लागेर मृत्यु ३५ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ ।
घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको...