प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)
भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै...