काम गरेको ज्याला माग्दा वडाध्यक्षद्वारा निर्घातरुपमा कुटिए श्रमिक
चैत १४, बाजुरा | बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला...