पुस १६, डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् ।
खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै...