प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीक"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लैगिक हिँसा बिरुद्ध डोटीमा पुरुष पद यात्रा

२०७३, १८ मंसिर शनिबार ०३:२०


प्रकाश बम/मंसिर १८, डोटी । डोटीमा शुक्रबार पुरुष पद यात्रा निकालिएको छ । महिला तथा बालबालिका माथि हुने लैगिक हिँसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिलगढीको इन्द्रचोक देखि  जिल्ला प्रशासन कार्यलय सम्म पुरुष पदयात्र निकालिएको हो । 

‘घरशान्ति नै विश्व शान्तिको आधार,दिगो विकासका लागि लैगिक हिँसा रहित समाज ’ भन्ने मुल नाराका साथ शुक्रबार पुरुष पदयात्रा पहिलो पटक निकालिएको जनाएको छ । पदयात्राको कोणसभा कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले अव जिल्लाका सम्पुर्ण कार्यलयमा लैंगिक सम्पर्क ब्यक्ति नतोको कार्यलयमा तत्काल तोक्न लगाउने बताए । आगामि दिनमा यस्ता यस्ता कार्यक्रम गाउ मुखि हुनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


त्यस्तै कोण सभाकार्यक्रमलाई सम्बोधन गर्दै महिला तथा वाल बालिका कार्यलय डोटीका प्रमुख निर्मला दाहलले प्रतिबद्धता जनाएर पछि जिम्मेरवार  पनि हुनु पर्ने बताए । त्यस्तै कार्यक्रममा गैसस महासंघका अध्यक्ष रघु कठायत, पदम पब्लीक मुक्तिनायरण माध्यमिक बिद्यालयमाका प्राधानाध्यापक गिता जोशि, युवालयका अध्यक्ष संजोक ठकुरीले कोण सभामा बोल्दै सोचमा परीवर्तन हुनु पर्ने बताए । होटलमा पुरुषले खान पकाउन हुने तर घरमा पकाए हेपिने जस्ता मनसायबाट  अगाढी बढ्नु पर्ने कुरामा बक्ताहरुले जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ