२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

खुला दिशामुक्त क्षेत्र घोषणा गर्न छलफल

२०७३, १४ मंसिर मंगलवार ०३:३५

मंसिर १४, डोटी । डोटी जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि छलफल गरीएको छ । सोमवार जिल्ला स्तरीय खाने पानि तथा स्वच्छता समन्वय समितिले जिल्लामा क्रियाशिल पत्रकाहरुसं सरसफाईको अवस्था र खुला दिशामुक्त क्षेत्र घोषण सम्बन्धमा छलफल गरेको हो ।

जिल्लाका पचास गाविस र १ नगर पालिका असार मसान्त भित्र नै खुला दिशामुक्त क्षेत्र घोषणा भैसकेको भए पनि जिल्ला नभएकाले तत्काल अब कसरी गर्न सकिन्छ भन्ने उदेश्यले छलफल राखिएको जिल्ला स्तरीय खाने पानि तथा स्वच्छता समन्वय समितिका संयोजक कृष्ण प्रसाद गौतमले बताए ।

छलफल कार्यक्रममा बोल्दै पत्रकारहरुले अझै पनि धेरै जसो ठाउँमा चर्पिको प्रयोग नगरेको पाइएको गुनासो गरेका थिए । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पटक पटक मिति तय गरे पनि अहिले सम्म तोकिएको मितिमा भने गर्न सकेको छैन । 

जिल्लााई एक महिना भित्र खुल्ला दिशा मुक्त घोषणा गर्न को लागि जिल्लामा सबै सरोकारवाला सँग छलफल भै रहेको क्षेत्रिय खाने पानि सुपरीवेक्षण कार्यलय राजपुरका इन्जिनियर प्रकाश रावलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो