2026-07-09 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा जीपको ठक्करबाट एक बालिकाको मृत्यू

प्रकाश बम | मंसिर १९, डोटी | जीपको ठक्करबाट डोटीमा एक बालिकाको मृत्यू भएको छ । लाटामाण्डौ–८ की सिता बलायरकी ९ बर्षिया छोरी निशा बलायरको आईतबार मृत्यू भएको हो । 

प्रहरीका  अनुसार से १ ज ६१६ नम्बरको जीपले लाटामाण्डौ–९ गोपघाट नजिक आईतबार दिउँसो ती बालिकालाई ठक्कर दिएको  थियो । ठक्करबाट घाईते भएकी बालिकालाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो । शैलेश्वरी अस्पतालले उपचार सम्भव नहुने भएपछि अत्तरिया स्थित पद्मा अस्पतालका लागि रेफर गरेको थियो । 

अत्तरिया लैजादै गर्र्दा बालिकाको बाटोमा मृत्यू भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो