धनगढीदेखि अत्तरिया पुग्न १०-१५ मिनेट, छ लेन सडक निर्माण अन्तिम चरणमा
भदौ १७, काठमाडौँ | ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको...