असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।
पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन...