Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा राष्ट्रिय फोटो पत्रकार समूह गठन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी.। असोज २, कञ्चनपुर। राष्ट्रिय फोटो पत्रकार समूह कञ्चनपुरमा पनि गठन गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय सदस्य हरी रेग्मीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह गठन भएको छ । जसमा अध्यक्षमा प्रकाश भट्ट, उपाध्यक्षमा पुस्कर भट्ट, सचिव राजेन्द्र सिह विष्ट, सह–सचिवमा भास्कर के.सी., कोषाध्यक्ष डिल्ली राज पन्त र सदस्यहरुमा होम योगी र पदम भट्ट रहेका भने सल्लाहाकारमा विष्णु अवस्थी, अरुण भट्ट, राजेन्द्र भट्ट र गणेश भट्ट को चयन गरिएको छ ।

सत्य तथ्य समाचार, सुचनाको लागि फोटो पत्रकारिता महत्वपुर्ण रहेको छ । हामीले लेखेर भन्न नसकेको कुरा पनि तस्विरले आफै छर्लङ्ग पर्ने र तस्विर आफै बोल्ने हुनाले पनि यसको महत्व बढेको फोटो पत्रकार समूहका केन्द्रिय सदस्य रेग्मीले बताउनु भयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य श्याम भट्टको प्रमुख आथित्वमा भएको उक्त कार्यक्रममा, विशिष्ट अतिथीमा विष्णु अवस्थी हुनुहुन्थयो भने कार्यक्रम अरुण भट्टले सञ्चालन गर्नु भएको थियो ।