कञ्चनपुरमा यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु, ११ जना घाइते
साउन १, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये...