भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ ।&nbs"/>

2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गुगुल्डि मासिक पत्रिकाको बार्षिकोत्सव सम्पन्न


भास्कर केसी/असोज २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने एक मात्र डोटेली साहित्यक पत्रिका गुगुल्डिको २१ वाँ बार्षिकोत्सव सोमवार मनाएको छ । 

बार्षिकोत्सवको उपलक्ष्यमा पत्रिकामा लेख रचना गर्नुहुने साहित्यकार महानुभावहरुलाई पुरुस्कार प्रदान गरिएको थियो । जसमा न्वाकि मानपान डा.पुष्पराज भट्ट, ग्वालेक गउचरन मानपान एन.के.जोशी, डोटी किशोर मानपान रामरमण हंस, मनोहरी गजाधर मानपान विर बहादुर बिष्ट र धना÷जगदिश मानपान पृत बहादु बिष्ट समेत सम्पुणै पुरस्कृत लाई खादा ओढाई सप्रमाणपत्र सहित सम्मान गरिएको छ । 

नेपाल स्काउ, निङ्गलाशैनी उमावि र महेन्द्र माध्यमिक विद्यालयका छात्र छात्राहरुले  लोक संस्कृति जगाउने, कुरिति हटाउने जस्ता  डेउडा गीत प्रस्तुत गरेका थिए । जस्मा डेउडा गितमा प्रथम  निङ्गलासैनि उ.मा.वि र डोटयाली गितमा प्रथम महेन्द्रनगर मा.विर्. भएका थिए । 

प्रथम, हुनेलाई प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । त्यसैगरी डेटे्याली शब्दको अर्थमा भएको हाजिरी जवाफमा प्रथम, द्वितिय, महेन्द्र मा.वि. भएको थियो भने तृतिय र सन्तवना निङ्गलासैनी उच्चमाध्यमिक विद्यालयलाई दिएको थियो ।

२१ औं बार्षिकोत्सव कार्यक्रमका सभापति गुगुल्डि मासिक पत्रिकाका सम्पादक बिर बहादुर चन्द ‘विश्राम’ हुनुहुन्थ्यो भने सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार वाशुदेव भट्ट भाइसाव रहनु भएको कार्यक्रम संचालन साहित्यकार लक्ष्मीप्रसाद भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो