निर्मला प्रकरणका तीन वर्षः अझै आपराधि पत्ता लाग्न सकेन
साउन १०, महेन्द्रनगर (रासस) । भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि...