नुवाकोट, बैतडी र काठमाडौंमा बेहोस् भएर ३ जनाको मृत्यु
भदौ २२, काठमाडौँ । बिहीबार एक्कासी बेहोस भएर ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ...