Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 4, 2018 बैतडी - BTD, समाज

बैतडीमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु, २ घाइते

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १९, बैतडी । </b>अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।<br></p><p>अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।</p><p>स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा ५ वर्षीया दीपा लुहार र ९ वर्षीय जगदीश लुहार छन् ।</p>