म्याग्दीको विकट र दुर्गम क्षेत्र मालिकाको सबै वडामा हेलिप्याड निर्माण
माघ ८, माग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ ।
गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा...