कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली !
कञ्चनपुर | कञ्चनपुरमा एक प्रहरीले कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै...