कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए
महेन्द्रनगर | कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोलि चलाएका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवानले बुधबार बेलुका आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी...