गायिका रिया खत्रीको ‘कोशेली मलाई त केरा चाहिन्छ´ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको...