कात्तिक २८, काठमाडौं | भारतको उत्तर प्रदेशमा रहेको मऊस्थित जिल्ला अस्पतालमा एक युवक सर्प बोकेर पुगेपछि हंगामा मच्चिएको छ ।
आफूलाई त्यही सर्पले टोकेको भन्दै उपचार गराउन उनले चिकित्सकहरूसँग आग्रह गरे...