असोज १२, लसएन्जल्स | एजेन्सी | कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।
स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र...