थाइल्यान्डमा सैनिकद्वारा आफ्नै दुई साथीको गोली हानि हत्या !
भदौ २९, काठमाडौँ । एजेन्सी | थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्। बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले...