चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने
चैत १४, काठमाडौँ । बेइजिङ—चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।
सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी...