युक्रेन संकट: रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा
फागुन २३, काठमाडौँ । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ। सो कुरा विभिन्न सञ्चार...